नेपाली साहित्य

मेरो साहित्यिक रचनाहरु...✒️

मुक्तक

चस्स चस्स दु:ख्छ मुटु बेदनामा आज

ऐया पनि भन्न पाइन आफन्तको माझ

गल्ति कैफत केहि थिएन छाडी गयौ तैपनि

उज्यालो यो जिन्दगीलाई पारि दियौ साँझ |

(प्रकाश सागर दाहाल)